आचार्य र गिरी सम्मानित

लन्डन– पर्वत वेलफेयर सोसाइटी यूकेले गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित उपाध्यक्ष कुल आचार्य र सोसाइटीको अन्तरास्ट्रिय समन्वय परिषदका अध्यक्ष निर्वाचित पुरन गिरीलाई सम्मान गरेको छ । आइतबार अल्डरसटमा एक कार्यक्रम आयोना गरेर सोसाइटीले आचार्य र गिरीलाई सम्मान गरेको हो । गिरी सोसाइटीका पूर्वअध्यक्ष हुन् भने आचार्य पूर्वउपाध्यक्ष हुन् । सोसाइटीका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा भएको … Continue reading आचार्य र गिरी सम्मानित